उत्पत्ति 25:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहीँ नै अब्राहाम आफ्नी पत्नी सारासित गाड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। अब्राहाम र उनकी स्वास्नी सारा दुवै त्यहाँ गाडिए। Viz kapitolaपवित्र बाइबल10 यो त्यही ओडार थियो जुन अब्राहामले हित्ती मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए। Viz kapitola |