उत्पत्ति 24:62 - नेपाली नयाँ संशोधित संस्करण62 अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल62 त्यस ठाउँमा ‘मलाई देख्नुहुने जीवित परमप्रभुको इनार’ थियो। इसहाक कनानको दक्षिण भागमा भएका उजाडभूमिमा आएर बसेका थिए। Viz kapitolaपवित्र बाइबल62 त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवमा बस्न शुरू गरेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण62 अब इसहाक बेअर-लहै-रोइबाट आएका थिए; किनकि त्यस बेला तिनी दक्षिणमा बस्दैथिए। Viz kapitola |