Online Bible

- Reklamy -




उत्पत्ति 24:60 - नेपाली नयाँ संशोधित संस्करण

60 तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरहरू कब्‍जा गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

60 र तिनीहरूले रिबेकालाई यसरी आशीर्वाद दिए: “बहिनी, तँ लाखौं-लाखकी आमा भएस्! तेरा सन्‍तानले शत्रुहरूका सहरहरू विजय गरून्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

60 जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने, “ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन, र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

60 अनि तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हाम्री बहिनी, तिमी हजारौँ हजारमा बढ्दै जाऊ; तिम्रा सन्तानले आफ्ना शत्रुहरूका सहरहरूमा अधिकार जमाऊन्।”

Viz kapitola kopírovat




उत्पत्ति 24:60

Následuj nás:

Reklamy


Reklamy