Online Bible

- Reklamy -




उत्पत्ति 24:58 - नेपाली नयाँ संशोधित संस्करण

58 अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

58 तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “तँ यो मानिससँग जान चाहन्‍छेस्?” त्‍यसले भनी, “अँ, म जान्‍छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

58 तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?” रिबेकाले भनिन्, “अँ, म जान्छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 तब तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “के तिमी यस मानिससँग जान्छ्यौ?” उनले भनिन्, “अँ, म जान्छु।”

Viz kapitola kopírovat




उत्पत्ति 24:58

Následuj nás:

Reklamy


Reklamy