Online Bible

- Reklamy -




उत्पत्ति 24:57 - नेपाली नयाँ संशोधित संस्करण

57 तब तिनीहरूले भने, “हामी कन्‍यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

57 तिनीहरूले जवाफ दिए, “हामी त्‍यस केटीलाई बोलाएर त्यसले के भन्‍छे सोध्‍नेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

57 रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौं र उनले के गर्न चाहन्छे सोध्नेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 तब तिनीहरूले भने, “हामी रिबेकालाई बोलाऔँ र यसबारे तिनैलाई सोधौँ।”

Viz kapitola kopírovat




उत्पत्ति 24:57

Následuj nás:

Reklamy


Reklamy