उत्पत्ति 24:56 - नेपाली नयाँ संशोधित संस्करण56 तर त्यसले तिनीहरूलाई भन्यो, “मलाई नअलमल्याउनुहोस्। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 तर त्यसले भन्यो, “हामीलाई नपर्खाउनुहोस्। परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई आफ्नो मालिककहाँ फर्की जान दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल56 तर नोकरले तिनीहरूलाई भने, “मलाई पर्खनु नलाउनु होला। परमप्रभुले मेरो यात्रा सफल पार्नु भएकोछ। मलाई मेरा मालिककहाँ फर्केर जानु दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 तर त्यसले तिनीहरूलाई भन्यो, “अब मलाई रोकेर नराख्नुहोस्; किनकि याहवेहले मेरो यात्रा सफल पार्नुभएको छ। मलाई बिदा दिनुहोस्, र म मेरा मालिककहाँ जान पाऊँ।” Viz kapitola |