Online Bible

- Reklamy -




उत्पत्ति 24:52 - नेपाली नयाँ संशोधित संस्करण

52 अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 यो कुरा सुनेर अब्राहामका चाकरले शिर निहुराएर परमप्रभुलाई भक्ति चढायो।

Viz kapitola kopírovat

पवित्र बाइबल

52 जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभु अघि भूइँमा निहुरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 तिनीहरूले भनेका कुरा अब्राहामका सेवकले सुनेपछि त्यसले भुइँमा निहुरिएर याहवेहलाई डण्दवत् गर्‍यो।

Viz kapitola kopírovat




उत्पत्ति 24:52

Následuj nás:

Reklamy


Reklamy