Online Bible

- Reklamy -




उत्पत्ति 24:39 - नेपाली नयाँ संशोधित संस्करण

39 “मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित्‌ त्‍यो स्‍त्री मेरो साथमा आउन मानिन भने नि त?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 मैले मालिकसित सोधें, ‘केटी मसित आइन भने कसो गर्नू?’

Viz kapitola kopírovat

पवित्र बाइबल

39 मैले मालिकलाई भने, ‘हुन सक्छ कन्या मसित यो देशमा नआउलीन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 “तब मैले मेरा मालिकलाई सोधेँ, ‘यदि त्यो स्त्री मसँग आउन मानिन भने?’

Viz kapitola kopírovat




उत्पत्ति 24:39

Následuj nás:

Reklamy


Reklamy