Online Bible

- Reklamy -




उत्पत्ति 24:33 - नेपाली नयाँ संशोधित संस्करण

33 तब त्‍यसको सामु खानेकुरा पनि राखिदिए। तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ।” उनले भने, “ल, भन्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 खाना ल्‍याएपछि चाकरले भन्‍यो, “मेरो मनका कुरा नभनुन्‍जेल म खाना खानेछैनँ।” लाबानले भने, “ल हुन्‍छ, भन न।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 लाबानले त्यस नोकरलाई खानु पनि दियो तर उनले खानु मानेन र भने, “म यहाँ किन आएको हुँ, जबसम्म म त्यो बताउँदिन, म खाने छैन।” यसकारण लाबानले भने, “तब हामीलाई भन्नुहोस्, किन आउनु भएको हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तब त्यसको सामु भोजन राखियो; तर त्यसले भन्यो, “जबसम्म मैले तपाईंहरूलाई भन्‍नुपर्ने कुरा भन्दिनँ, तबसम्म म केही खानेछैनँ।” तब लाबानले भने, “हुन्छ, के कुरा हो, भन्‍नुहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 24:33

Následuj nás:

Reklamy


Reklamy