Online Bible

- Reklamy -




उत्पत्ति 24:31 - नेपाली नयाँ संशोधित संस्करण

31 अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्‍यो उभिरहेको देखेर लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्‌। किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 “मसँग घर जाऔं। तिमी परमप्रभुले आशिष् दिनुभएका मानिस रहेछौ। किन यहाँ बाहिर उभिरहेका तिम्रो लागि मेरो घरमा एउटा कोठा तयार छ। तिम्रा ऊँटका लागि पनि ठाउँ तयार छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

31 लाबानले भने, “महाशय, तपाईं यहाँ बाहिर नउभिनुहोस्, तपाईंलाई हाम्रो घरमा स्वागत छ। विश्राम गर्न मैले तपाईंको निम्ति एउटा कोठा र ऊँटहरूलाई बस्ने ठाउँ ठीक पारेकोछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अनि उनले भने, “हे याहवेहका धन्य जन, भित्र आउनुहोस्! तपाईं किन बाहिर उभिरहनुहुन्छ? मैले तपाईंका निम्ति घर र ऊँटहरूका निम्ति ठाउँ तयार पारेको छु।”

Viz kapitola kopírovat




उत्पत्ति 24:31

Následuj nás:

Reklamy


Reklamy