उत्पत्ति 24:24 - नेपाली नयाँ संशोधित संस्करण24 तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “नाहोर र मिल्काका छोरा बतूएल मेरा बुबा हुन्,” तिनले उत्तर दिइन्। Viz kapitolaपवित्र बाइबल24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूएल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 उनले त्यसलाई जवाफ दिइन्, “म मिल्काका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका लागि जन्माएकी थिइन्।” Viz kapitola |