उत्पत्ति 24:23 - नेपाली नयाँ संशोधित संस्करण23 “तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 भन्यो, “तिम्रा बुबा को हुन्? कृपा गरी मलाई भन। उनका घरमा हामीलाई राती बास बस्नलाई ठाउँ पाउन सकिएला?” Viz kapitolaपवित्र बाइबल23 त्यस नोकरले उसलाई सोध्यो, “तिम्रा पिता को हुनुहुन्छ? अनि के उहाँको घरमा मेरो दललाई बास बस्ने ठाउँ छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब उसले सोध्यो, “कृपया मलाई भन, तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई बास बस्नका निम्ति ठाउँ छ?” Viz kapitola |