उत्पत्ति 24:19 - नेपाली नयाँ संशोधित संस्करण19 त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसले पिएपछि रिबेकाले भनि, “म तपाईंका ऊँटका लागि पनि पानी ल्याइदिनेछु र तिनीहरूले पिइनसकुञ्जेल पानी भरिदिनेछु।” Viz kapitolaपवित्र बाइबल19 उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 उसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “म तपाईंका ऊँटहरूलाई पनि तिनीहरूले अघाउन्जेल पानी उघाएर दिनेछु।” Viz kapitola |