उत्पत्ति 24:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनले “हजूर, खानुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनले भनिन्, “पिउनुहोस्, हजुर।” अनि झट्टै काँधबाट गाग्री झारी हातमा राखेर त्यसलाई पानी पिउन दिइन्। Viz kapitolaपवित्र बाइबल18 रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिनले भनिन्, “हुन्छ, पिउनुहोस्, मेरा प्रभु!” अनि तिनले गाग्रोलाई आफ्नो हातमा ओरालिन्, र उसलाई पिउन दिइन्। Viz kapitola |