उत्पत्ति 24:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यसले यो भनिसकेको पनि थिएन, अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसले प्रार्थना गरिसक्नुअघि काँधमा गाग्री बोकेर त्यहाँ रिबेका आइपुगिन्। तिनी बतूएलकी छोरी थिइन्। बतूएल अब्राहामका भाइ नाहोर र तिनकी स्वास्नी मिल्काका छोरी थिइ। Viz kapitolaपवित्र बाइबल15 तब नोकरको प्रार्थना शेष हुनअघि नै रिबेका नाउँ भएकी एउटी कन्या त्यहाँ आई। रिबेका बतूएलकी छोरी थिइ। बतूएल अब्राहामको भाइ नाहोर अनि मिल्काको छोरो थियो। रिबेका आफ्नो काँधमा पानीको गाग्रो लिएर कूवामा आएकी थिइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उसले प्रार्थना गरिसक्नुभन्दा पहिल्यै रिबेका आफ्नो काँधमा गाग्रो बोकेर आइपुगिन्, जोचाहिँ अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काका छोरा बतूएलकी छोरी थिइन्। Viz kapitola |