उत्पत्ति 24:1 - नेपाली नयाँ संशोधित संस्करण1 अब्राहाम दिन धेरै खाएर बूढ़ा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष् दिनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब्राहाम अब अति बुढा भएका थिए अनि उनले गरेका सबै काममा परमप्रभुले उनलाई आशिष् दिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल1 अब्राहाम दीर्घ जीवन बाँचे अनि अत्यन्तै वृद्धा भएका थिए र त्यो समय भरि तिनले गरेका प्रत्येक कुरालाई परमप्रभुले आशीर्वाद दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब्राहाम अब धेरै वृद्ध भइसकेका थिए; अनि याहवेहले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो। Viz kapitola |