उत्पत्ति 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 “तपाईंहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लाशलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “यहाँ तपाईंहरूका बीचमा म एक जना विदेशी बसेको छु, मेरी स्वास्नी गाड्नलाई मलाई केही जमिन बिक्री गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल4 उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाड्नुको निम्ति कहीं जग्गा छैन, म अलिकति जग्गा चाहन्छु ताकि म त्यो लाश गाड्न सकुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।” Viz kapitola |