उत्पत्ति 23:19 - नेपाली नयाँ संशोधित संस्करण19 त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात् हेब्रोनमा भएको मक्पेलाका खेतको ओड़ारमा गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तब अब्राहामले आफ्नी स्वास्नी सारालाई कनान देशको त्यस ओडारमा गाडे। Viz kapitolaपवित्र बाइबल19 तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि कनान देशमा भएको मम्रे अर्थात् हेब्रोनको छेउमा भएको मक्पेलामा भएको ओडारमा अब्राहामले आफ्नी पत्नी सारालाई गाडे। Viz kapitola |