उत्पत्ति 23:18 - नेपाली नयाँ संशोधित संस्करण18 एप्रोनले त्यस सहरका ढोकाको अगाड़ि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहामको अधिकारमा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यस सभामा भएका सबै हित्तीहरूले त्यसलाई अब्राहामका सम्पत्ति भनी मानिलिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 सहरको मूलढोकामा आएका सबै हित्तीहरूको उपस्थितिमा अब्राहामको सम्पत्तिको रूपमा पक्का गरी दर्ता गरियो। Viz kapitola |