उत्पत्ति 23:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सहरको मूल-ढोकानिर सभा गर्ने ठाउँमा एप्रोन अरू हित्तीहरूसित बसिरहेको थिए। सबैले सुन्ने गरी उनले भने, Viz kapitolaपवित्र बाइबल10 एप्रोन तिनीहरू कै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सहरको मूलढोकामा हित्तीहरू आएका थिए; अनि हित्तीहरूका बीचमा एप्रोन पनि त्यहीँ बसिरहेका थिए। अनि सबैले सुन्ने गरी एप्रोनले अब्राहामलाई जवाफ दिए; Viz kapitola |