Online Bible

- Reklamy -




उत्पत्ति 22:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तब अब्राहामले आफ्‍ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्‍म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तब उनले आफ्‍ना चाकरहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो त्‍यहाँ गई आराधना गर्नेछौं। त्‍यसपछि हामी फर्की आउनेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।”

Viz kapitola kopírovat




उत्पत्ति 22:5

Následuj nás:

Reklamy


Reklamy