उत्पत्ति 22:23 - नेपाली नयाँ संशोधित संस्करण23 बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 रिबेकाका बुबा बतूएल। यी आठ भाइ छोराहरू मिल्काले अब्राहामका भाइ नाहोरबाट जन्माइन्। Viz kapitolaपवित्र बाइबल23 बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 बतूएल रिबेकाका पिता भए। यी आठै जना छोरालाई मिल्काले अब्राहामका भाइ नाहोरका निम्ति जन्माइन्। Viz kapitola |