उत्पत्ति 22:18 - नेपाली नयाँ संशोधित संस्करण18 तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 सबै जातिका मानिसहरूले तिनीहरूलाई, तेरा सन्तानलाई जस्तो गरी आशिष् दिन मलाई बिन्ती गर्नेछन्। सबैले त्यसो गर्नेछन् किनभने तैँले मेरो आज्ञा मानिस्।” Viz kapitolaपवित्र बाइबल18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।” Viz kapitola |