उत्पत्ति 22:14 - नेपाली नयाँ संशोधित संस्करण14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अब्राहामले त्यस ठाउँको नाम ‘परमप्रभुले जुटाउनुहुन्छ’ राखे र आजसम्म मानिसहरू यसो भन्छन्, “परमप्रभुका डाँडामा उहाँले जुटाइदिनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देख्न सकिन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्ने चलन छ। Viz kapitola |