Online Bible

- Reklamy -




उत्पत्ति 22:13 - नेपाली नयाँ संशोधित संस्करण

13 अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्‍झेर फसेको देखे। अब्राहामले गएर त्‍यस भेड़ालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अब्राहामले चारैपट्टि हेरे र एउटा झाडीमा सिङ अल्‍झेर अड्किरहेको एउटा साँढ-भेडा देखे। उनले गएर त्यस भेडा ल्‍याए र छोराको सट्टामा त्‍यसलाई होमबलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेंडाको पाठाको सींङ पोथ्रामा अड्किएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब त्यही समय अब्राहामले नजिकै झाडीमा सिङ अल्झेर बसेको एउटा साँढ-भेडा देखे। त्यसपछि तिनले त्यस भेडालाई ल्याए; अनि त्यसलाई आफ्नो छोराको सट्टामा होमबलिको रूपमा चढाए।

Viz kapitola kopírovat




उत्पत्ति 22:13

Následuj nás:

Reklamy


Reklamy