उत्पत्ति 21:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर मिश्री हागारले अब्राहामबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 एक दिन मिश्री हागारबाट जन्मेका अब्राहामको छोरो इश्माएलले उनको सारापट्टिको छोरो इसहाकसँग ठट्टा गर्दै थियो। Viz kapitolaपवित्र बाइबल9 एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर अब्राहामका निम्ति इजिप्टियन हागारले जन्माएकी छोराले आफ्नो छोरा इसहाकलाई ठट्टा गरिरहेको साराले देखिन्। Viz kapitola |