उत्पत्ति 21:34 - नेपाली नयाँ संशोधित संस्करण34 त्यसपछि अब्राहाम पलिश्तीहरूको देशमा धेरै दिनसम्म बसोबास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 धेरै दिनसम्म अब्राहामले पलिश्तमा बास गरे। Viz kapitolaपवित्र बाइबल34 अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै बर्षसम्म पलिश्तीहरूको देशमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अनि अब्राहाम केही समयसम्म पलिश्तीहरूको देशमा बसोबास गरे। Viz kapitola |