उत्पत्ति 21:3 - नेपाली नयाँ संशोधित संस्करण3 साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहामले इसहाक राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अब्राहामले त्यसको नाम इसहाक राखे Viz kapitolaपवित्र बाइबल3 साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 साराले अब्राहामका निम्ति जन्माएकी छोरालाई तिनले इसहाक नाम दिए। Viz kapitola |