Online Bible

- Reklamy -




उत्पत्ति 21:2 - नेपाली नयाँ संशोधित संस्करण

2 सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्‍थामा, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको समयमा तिनले एक जना छोरा जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनी गर्भवती भइन् र अब्राहाम बुढेसकालमा छोराका बुबा भए। परमेश्‍वरले भन्‍नुभएको समयअनुसार बालक जन्‍म्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सारा गर्भवती भइन्, र अब्राहामको वृद्धाअवस्थामा तिनका निम्ति परमेश्‍वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।

Viz kapitola kopírovat




उत्पत्ति 21:2

Následuj nás:

Reklamy


Reklamy