उत्पत्ति 21:1 - नेपाली नयाँ संशोधित संस्करण1 आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार सारालाई आशिष् दिनुभयो। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब याहवेहले भन्नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो। Viz kapitola |