उत्पत्ति 20:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब परमेश्वरले उनलाई सपनामा भन्नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्यसलाई छुन दिइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरले सपनामा यस्तो जवाफ दिनुभयो, “ठीक हो, म जान्दछु कि तैँले शुद्ध विवेकसित त्यसो गरिस्। यसैले मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि बचाएँ र त्यस स्त्रीलाई छुन दिइनँ। Viz kapitolaपवित्र बाइबल6 त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब परमेश्वरले सपनामा अबीमेलेकलाई भन्नुभयो, “हो, तैँले यो शुद्ध विवेकले गरेको हो भनी म जान्दछु; यसकारण मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि रोकेँ। यसैकारण मैले तँलाई त्यसलाई छुन दिइनँ। Viz kapitola |