Online Bible

- Reklamy -




उत्पत्ति 20:5 - नेपाली नयाँ संशोधित संस्करण

5 ‘तिनी मेरी बहिनी हुन्‌’ भनी त्‍यस मानिस आफैले मलाई भनेको थिएन र? र त्‍यस स्‍त्रीले पनि ‘तिनी मेरा दाजु हुन्‌’ भनी भनेकी थिइन र? मैले त यो काम आफ्‍नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अब्राहाम आफैंले यो मेरी बहिनी हो भनेको अनि त्‍यसले पनि म अब्राहामको बहिनी हुँ भनी। मैले त यो काम आफ्‍नो सफा विवेकसँग गरेको हुँ। मैले केही अपराध गरेको छैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अब्राहाम आफैंले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यू हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 के तिनले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेनन् र? अनि के साराले पनि ‘यिनी मेरा दाजु हुन्’ भनिन र? त्यसैले यो मैले शुद्ध विवेक र शुद्ध हातले नै गरेको हुँ।”

Viz kapitola kopírovat




उत्पत्ति 20:5

Následuj nás:

Reklamy


Reklamy