उत्पत्ति 20:3 - नेपाली नयाँ संशोधित संस्करण3 तर राती सपनामा अबीमेलेककहाँ आएर परमेश्वरले भन्नुभयो, “हेर्, त्यस स्त्रीलाई झिकाएर ल्याएको हुनाले तँ मरेको जस्तै छस्, किनभने त्यो अर्काकी पत्नी हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एक रात परमेश्वर सपनामा उनकहाँ देखा पर्नुभयो र भन्नुभयो, “यस आइमाईलाई ल्याएका कारणले तँ मर्नेछस्। त्यो विवाह भएकी स्त्री हो।” Viz kapitolaपवित्र बाइबल3 तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर एक रात सपनामा परमेश्वर अबीमेलेककहाँ आउनुभयो, र तिनलाई भन्नुभयो, “तैँले ल्याएको त्यस स्त्रीको कारण, तँ मरेतुल्य भएको छस्; त्यो विवाहित स्त्री हो।” Viz kapitola |