Online Bible

- Reklamy -




उत्पत्ति 20:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तब अब्राहामले परमेश्‍वरसित प्रार्थना गरे, र परमेश्‍वरले अबीमेलेक र तिनकी पत्‍नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्‍माउन सकून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17-18 अब्राहामकी स्‍वास्‍नी सारासित जे भएको थियो, त्‍यसले गर्दा परमप्रभुले, अबीमेलेकका राजमहलका सबै स्‍त्रीहरूमा गर्भ बन्‍द गरिदिनुभएको थियो। यसकारण अब्राहामले प्रार्थना गरे र परमेश्‍वरले अबीमेलेकलाई निको पार्नुभयो। उहाँले उनकी स्‍वास्‍नी रानी र कमारी केटीहरूलाई पनि निको पार्नुभयो र तिनीहरू सन्‍तान जन्‍माउन सक्‍ने भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब अब्राहामले परमेश्‍वरसित प्रार्थना गरे; अनि परमेश्‍वरले अबीमेलेक, तिनकी पत्नी र तिनकी दासीहरूलाई तिनीहरूले फेरि पनि सन्तान जन्माउन सकून् भनी निको पार्नुभयो;

Viz kapitola kopírovat




उत्पत्ति 20:17

Následuj nás:

Reklamy


Reklamy