उत्पत्ति 20:12 - नेपाली नयाँ संशोधित संस्करण12 यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्। र तिनी मेरी पत्नी भइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ऊ साँच्चै मेरी बहिनी पनि पर्छ। ऊ मेरा बुबाकी छोरी हो तर आमाचाहिँ भिन्दै हुन् र मैले उसलाई विवाह गरेको हुँ। Viz kapitolaपवित्र बाइबल12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुन् तर मेरी आमाकी होइनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्। Viz kapitola |