उत्पत्ति 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर पृथ्वीबाट खोलाहरू निस्की उठेर समस्त भूमिलाई भिजाउने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर भूइँमुनिबाट पानी उम्रेर आई जमिन भिजाउँथ्यो। Viz kapitolaपवित्र बाइबल6 पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो। Viz kapitola |