Online Bible

- Reklamy -




उत्पत्ति 2:3 - नेपाली नयाँ संशोधित संस्करण

3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र त्‍यसलाई एउटा विशेष दिन गरी अलग छुट्ट्याउनुभयो किनभने त्‍यस दिनसम्‍ममा उहाँले आफूले गरेका सृष्‍टिका काम सिध्याउनुभएर विश्राम गर्नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 2:3

Následuj nás:

Reklamy


Reklamy