Online Bible

- Reklamy -




उत्पत्ति 2:16 - नेपाली नयाँ संशोधित संस्करण

16 अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16-17 उहाँले त्‍यसलाई भन्‍नुभयो, “असल र खराबको ज्ञान दिने रूखको फल छोडेर बगैँचाका अरू सबै रूखका फल तँ खान सक्‍छस्। त्‍यस रूखको फल भने तैँले नखानू, खाइस् भने त्‍यही दिन तँ मर्नेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि याहवेह परमेश्‍वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्;

Viz kapitola kopírovat




उत्पत्ति 2:16

Následuj nás:

Reklamy


Reklamy