उत्पत्ति 19:7 - नेपाली नयाँ संशोधित संस्करण7 र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र तिनीहरूलाई भने, “होइन, साथीहरू हो, म बिन्ती गर्छु, यस्तो खराबी काम नगर। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि भने, “हे मेरा दाजुभाइहरू हो, म बिन्ती गर्दछु, यस्तो दुष्ट काम नगर्नुहोस्! Viz kapitola |