उत्पत्ति 19:4 - नेपाली नयाँ संशोधित संस्करण4 उनीहरू सुत्न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पाहुनाहरू सुत्न जानुअघि सदोमका मानिसहरूले लोतको घर घेरे। बुढा, युवा र सहरका सबै मानिसहरू त्यहाँ थिए। Viz kapitolaपवित्र बाइबल4 तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू सुत्नुभन्दा अगि त्यस सदोम सहरका सबै ठाउँहरूबाट जवानदेखि वृद्ध, सबै मानिसहरू हुल बाँधेर आए, र त्यस घरलाई घेरे। Viz kapitola |