Online Bible

- Reklamy -




उत्पत्ति 19:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तिनले उनीहरूलाई ज्‍यादै ढिपी लाएर बिन्‍ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्‍ने राखिदिए, र उनीहरूले खाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनले तिनीहरूलाई बिन्‍ती गरिरहे र अन्‍तमा तिनीहरू उनीसँग उनको घर गए। लोतले आफ्‍ना चाकरहरूलाई पाहुनाका निम्‍ति केही रोटी बनाएर असल खाना तयार गर्न लाए। खाना तयार भएपछि तिनीहरूले खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर लोतले धेरै कर गरिरहे, त्यसैले तिनीहरू लोतसित गए, र तिनको घरभित्र पसे। तिनले तिनीहरूका निम्ति खमिर नमिसाइएको रोटी पकाएर भोजन तयार पारे; अनि तिनीहरूले खाए।

Viz kapitola kopírovat




उत्पत्ति 19:3

Následuj nás:

Reklamy


Reklamy