उत्पत्ति 19:26 - नेपाली नयाँ संशोधित संस्करण26 तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर लोतकी स्वास्नीले पछि फर्केर हेरी र नुनको थाम भइहाली। Viz kapitolaपवित्र बाइबल26 जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर लोतकी पत्नीले पछिल्तिर फर्केर हेरिन्, र तिनी नुनको खाँबो भइन्। Viz kapitola |