उत्पत्ति 19:23 - नेपाली नयाँ संशोधित संस्करण23 लोत सोअरमा पुग्दा सूर्य उदाइसकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 लोत सोअर पुग्दा घाम झुल्कँदैथ्यो। Viz kapitolaपवित्र बाइबल23 घाम झुल्कँदै गर्दा लूत सोअर शहरभित्र पस्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 लोत सोअरमा आइपुग्दा त्यस ठाउँमा सूर्य उदाइसकेको थियो। Viz kapitola |