उत्पत्ति 18:7 - नेपाली नयाँ संशोधित संस्करण7 अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्नो नोकरलाई दिए, र त्यसले तुरुन्तै त्यो पकायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि दगुरेर उनी पशुका बथानबीच गए र एउटा कलिलो पोसाएको बाछो ल्याएर नोकरलाई दिए। नोकरले त्यो हतार-हतार तयार गर्न थाल्यो। Viz kapitolaपवित्र बाइबल7 तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलाग्दो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब अब्राहाम बगाल भएको ठाउँमा दौडेर गए, र एउटा कलिलो बाछो छानेर आफ्नो सेवकलाई दिए। उसले तुरुन्तै काटकुट गरेर पकायो। Viz kapitola |