Online Bible

- Reklamy -




उत्पत्ति 18:28 - नेपाली नयाँ संशोधित संस्करण

28 पाँच कम पचास जना धर्मी जन त्‍यहाँ रहेछन्‌ भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ।” फेरि तिनले भने, “त्‍यहाँ चालीस रहेछन्‌ भने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तर पचास जनाका सट्टामा पैँतालीस जना मात्र निर्दोष मानिसहरू पाइएलान्। तब के पाँच जना कम हुँदा सारा सहरै नाश पार्नुहुन्‍छ र?” परमप्रभुले उत्तर दिनुभयो, “पैँतालीस जना निर्दोष मानिसहरू पाएँ भने म सहरलाई नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले पैंतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यदि त्यस सहरमा पाँच कम पचास जना धर्मी मानिस रहेछन् भने के पाँच जना धर्मी कम भएको कारण तपाईंले सम्पूर्ण सहरलाई नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “यदि मैले पैँतालीस जना पाएँ भने पनि म त्यसलाई नाश गर्नेछैनँ।”

Viz kapitola kopírovat




उत्पत्ति 18:28

Následuj nás:

Reklamy


Reklamy