उत्पत्ति 18:22 - नेपाली नयाँ संशोधित संस्करण22 यसकारण ती पुरुषहरू त्यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब दुई मानिसहरू हिँडे र सदोमतिर गए तर परमप्रभुचाहिँ अब्राहामसित रहनुभयो। Viz kapitolaपवित्र बाइबल22 तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिंड्न थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण ती मानिसहरू फर्केर सदोमतिर गए; तर अब्राहामचाहिँ याहवेहकै सामु उभिरहे। Viz kapitola |