उत्पत्ति 18:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्म निहुरेर दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले आँखा उचालेर हेरे र तीन जना मान्छेहरू उभिरहेका देखे। तिनीहरूलाई देख्नेबित्तिकै उनी दगुरेर तिनीहरूलाई भेट्न गए। निहुरेर निधारले भूइँ छोएर Viz kapitolaपवित्र बाइबल2 अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब्राहामले आँखा उठाएर हेरे; र तीन जना मानिसहरूलाई तिनको छेउमा उभिरहेका देखे। जब तिनले उहाँहरूलाई देखे, तब तिनी आफ्नो पालको प्रवेशद्वारबाट उहाँहरूलाई भेट्न भनी दौडेर गए; र भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे। Viz kapitola |