उत्पत्ति 18:15 - नेपाली नयाँ संशोधित संस्करण15 तर साराले यसो भन्दै इन्कार गरिन्, “म हाँस्दै हाँसिनँ।” किनभने तिनी डराइन्। तर उहाँले भन्नुभयो, “तँ हाँसेकै होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सारा डराइन्। त्यो कुरा इन्कार गरिन्। उनले भनिन्, “म हाँसिनँ है।” “हो, तँ हाँसिस्, तँ हाँसेकै होस्,” उहाँले भन्नुभयो। Viz kapitolaपवित्र बाइबल15 तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्। तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।” तर उहाँले भन्नुभयो, “हो, तँ हाँसेकै थिइस्।” Viz kapitola |