उत्पत्ति 17:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनको घरमा जन्मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो। Viz kapitolaपवित्र बाइबल27 त्यही दिन अब्राहामको घरमा जन्मेका कमाराहरू र किनेर ल्याइएका कमाराहरूको पनि खतना गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि अब्राहामसँगै तिनका घरानाका, तिनका घरानामा जन्मेका, अथवा बिदेशीबाट किनिएका प्रत्येक पुरुषको खतना भयो। Viz kapitola |