Online Bible

- Reklamy -




उत्पत्ति 17:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तर मेरो करार त म इसहाकसँगै स्‍थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्‍माउनेछे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर साराले जन्‍माउने इसहाकसँग नै म मेरो करार पूरा गर्नेछु, त्‍यो बालक यस्‍तै बेलामा आउँदो साल जन्‍मनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को बर्ष यही समयमा जन्मिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे”

Viz kapitola kopírovat




उत्पत्ति 17:21

Následuj nás:

Reklamy


Reklamy